Posted by: Rahuldai August 5, 2007
Login in to Rate this Post:
0
?
तारेमाम्,गाम्लेहरु।
तिरु जी, जदौ।
मित्रता दिवस रे, मित्रहरु गायब? मामा भान्जो को त कुरै अर्को भयो, महाभारतकालिन समय पछि को पहिलो "मिलन"होला। बाकी वरिष्ठ कनिष्ठ सबै जना कता?