Posted by: PallaGhareAntare August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
हिजो राति चट्याँङ हानेर बिउँझ्या बिउँझ्यै भैयो अनि उदय मनीलाको यो गीत सम्झ्या थें: आधी रातमा सपना देखें झस्किएर बिउँझें चर्किएर ऐना भुईंमा फुटिदियो हेर्दा हेर्दै। आधी रातको सपना त हो आत्तिएर हुन्न, आत्तिएर हुन्न प्रिय बिपनामा मोल यस्को बिलाई जान्छ हेर्दा हेर्दै। जदौ।
Read Full Discussion Thread for this article