Posted by: Gunte August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
नमच्ते गाम्लेहुर!!! मलाइ नि ग्वाँचू बुरोले भनेको 'वीरहरूको रगत' ठीक लाग्यो 'वीरहरूका रगत' भन्दा, तरल पदार्थ एकवचन हुने हुँदा 'को' नै हुनुपर्छ। जस्तै: मेरो रगत, हाम्रो रगत (हाम्रा रगत हुँदैन)।। हाम्ली तिल्लूको आज हाप्प्प्पी बर्ड डे!!! याऽऽऽहूऽऽऽ तिल्लू, तिमीलाइ धेरै शुभकामना!
Read Full Discussion Thread for this article