Posted by: gaalab August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
हा----------------------ई! टायरा भगवतीको जन्मदिवसको उपलक्षमा शुभकामना! सोच बिचार गरिल्याउने हो भने, त्यो भटभटेको टायर घटनाबाट ११ वर्ष बितिसकेछ!! बाफ्रे! समय किराहरु -- अर्थात् टाइम फ्लाइज् :) अनि ग्वाँचे के छ? सन्चै होलाउ केरे!
Read Full Discussion Thread for this article