Posted by: hetterika!! August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
शनिबारे जदौ, मामाघरबाट!! सबभन्दा पहिले त तितौरीलाई ह्याप्पी बर्थडे!! हिजो आउदा आउदै थाकियो, आएपछी खादा खादै रात गईगो। घुर्ने फुर्सत पनि पाइएन गाँठे! हामी त मोज गर्दै छम भोज गर्दै छम, गाम्लेहरु चै थुक निलेर बसो:
Read Full Discussion Thread for this article