Posted by: Poonte August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
"को" भएनि , "की" भएनि, साली त मेरै हो...रे क्या! मकरेले भने मलाई पनि निर्क्योलमा पा-यो अहिले चईं। कुरो सहि हो। नेपाली व्याकरणविद कोहि छैनन् कुरो को फैसला गर्न?
Read Full Discussion Thread for this article