Posted by: Poonte August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
((((((((((ह्याप्पो बोईथ्डे, तिरु!!!!!))))))))))) HUGS ( ) ****************************** ग्वाँचु, मेरो राय: अक्सर साधारण बोलीमा "२- जन आन्दोलनमा मान्छेहरुको रगतको खोलो बग्यो।" सहि सुनिएता पनि, व्याकरणको कडा नियमको हिसाबले हेर्ने हो भने, "१- जन आन्दोलनमा मान्छेहरुका रगतको खोलो बग्यो।" सहि हो। "का" "मान्छेहरु" (बहुवचन) को प्रत्ययवाची सम्बोधन हो, आन्दोलन (एकवचन) को होईन। त्यस्तै गरि, माथिको नयाँ राष्ट्रिय गानको त्यो लाईन "बीरहरुका रगतले....." मा, "का" "बीरहरु" (बहुवचन) को प्रत्ययवाची सम्बोधन हो, "रगत" को होईन। उदाहरण: बीरहरुका रगत रगतको साक्षी बीरहरु (जस्तो लाग्छ, है!) ****************************************** अरु सबै मिस्टर, मिस, तथा मिसेसहरुलाई "हेलो, हाऊ डु यू डु?" मामा भान्जा द्वय जिम्माले र हरि त लमप्सार परेर शहरै थर्किने गरि घुर्दै उत्तानो परेको खबर आ'छ यता।
Read Full Discussion Thread for this article