Posted by: PallaGhareAntare August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
जदौ। मकरे, पर्वते, मास्टर्नी दिदी, नेप्ची जी, गोताएँ सप्पैलाइ धन्नेबात है। अरु पनि गाम्ले लौ सप्पैलाइ नमस्कार है त। आफ्नो त आउने टेम नै यस्तो अप्ठ्यारो पर्छ के। झिसमिसेमै यस्सो आयो चिहायो गयो। अरु बेला त साहुले पाता फर्काइ हाल्छन्। जिम्माल बाले सर्जरि गराए देखिन बुढालाई सारो पीर पर्‍या छ के त।
Read Full Discussion Thread for this article