Posted by: chanaa_tarkaari August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
तिरु जन्मदिनको शुभकामना । सबेरै उठेर सबभन्दा पहिला नुहाइधुआइ गरेस, मिठो मिठो खाएस, शनिवार परेछ, मज्जा भएछ । जन्मदिनको दिन खोला तरेर यता उता जान हुन्न अरे भन्छन क्या'र । तिउँरा जिम्माल हजुर बा गामकै जान्ने बुझ्ने मान्छे हुन के रे, सम्झाओ होलान के रे ।
Read Full Discussion Thread for this article