Posted by: Nepalki_chori August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
ओ हो, विकेन्ड पिलान त दामि रैछ। के गर्नु आफुलाइ पौडन आउंदैन, माछा मार्न नि आउंदैन। लौ बा तिम्रै रैछ विकेन्ड त। माछा मार्नु, अनि पोलेर खाम्ला। (माछा मार्ने नमे, पोलेर खाने नेप्चि?) शुक्रबार् रातिको खाना खालि आलुको भुजुरी मात्रै? मलाई नि सारै मन पर्छ त्यो त। मैले कहिले नि राम्रो आलुको भुजुरी बनाउन सकिन
Read Full Discussion Thread for this article