Posted by: nepalean August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
आलुको भुजुरी पकाएको के । त्यो मुगलिंगमा कस्तो मिठो ख्याउथ्यो , होम मेड फ्राइज के ? विकेन्ड पौरेर बिताउने सुर छ । मटर नि मैलो भैछ, तेस्लाइ डल्ले साबुनले धुने बिचार छ। मेसो मिले फेवाताल तिर माछा मार्ने दाउ छ , नाउ त छैन डिलबाटै बल्छि थाप्नु पर्ला ।
Read Full Discussion Thread for this article