Posted by: himaliketo August 3, 2007
कस्ती भै’छौ तिमी त! Poem
Login in to Rate this Post:     0       ?        
कस्ती भै’छौ तिमी त, फुङ उडेको धुलो जस्ती, बर्षौ देखी सुकेको कुलो जस्ती, सुकिलो मन थियो तिम्रो,भै’छौ तिमी धमिलो जुन जस्ती कस्ती भै’छौ तिमी त रसरङ हराएको रोधी घर जस्ती स्याहर सम्भार नभएको फुलबारी जस्ती उजेलो अनुहार थियो तिम्रो, भै’छौ तिमी बगर जस्ती कस्ती भै’छौ तिमी त संगीत हराएको तानपुरा जस्ती नदी बिना को किनारा जस्ती, निश्चल जिबन थियो तिम्रो, भै’छौ तिमी अन्धेरी रात जस्ती like to read more? www.eworld.blogsome.com like to read more?
Read Full Discussion Thread for this article