Posted by: भउते August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
दामी हुनै पर्यो नि मक्करे। विशेष दिनमा विशेष मान्छेलाई। सप्पैलाइ जदौ गरेँ। आज त दिन भरि निकै हल्ला भएछ। टायरा भगवतीको दर्शन पनि छुटेछ आफ्नो त। तितौरीको जन्मदिनको केक अगिल्लै दिन खाएर भ्याएछन्। मैले त अब त्यै चक्कुमा लागेको चाटेर चित्त बुझाउने त होला खै !
Read Full Discussion Thread for this article