Posted by: भउते August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
याहुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ ! मेली प्याली प्याली बुइनी तितौरीको जन्म दिन आज ! ! ! जन्म दिनको धेरै धेरै शुभकामना तितौरी बहिनी, चौतारीमा यसैगरि छाइरहनु ! दाजुको सपनामा छुनुमुनु गर्दै आइरहनु ! यो गीत तिम्रो लागि अनि यो कार्ड पनि तिम्रै लागि। मुहाहाहाहाहा ! -भउते-दादु
Read Full Discussion Thread for this article