Posted by: NayaSadak August 3, 2007
discrimination in america
Login in to Rate this Post:     0       ?        
भेदभाब को सुत्रपात सृस्‍टिका सुरु भएको छ। पुरुष र महीला क्रमश बलियो र निर्धो, धनी गरीब, जात पात को श्रीजना पछी उपल्लो जात , तल्लो जात जातपात ले धनी गरीबको दुरी ब डायो काम को बा ड् फाड ले , सानो र ठुलो को श्रीजना गर्‍यो जुन एसियन देश मा जड् भएर समाजको अङग बन्यो। पश्चिम मा भने कालो र गोरो ले धर्ना धर्यो। तथाकथित भगवानको बेला देखी सानो ठुलो शक्ती को आधारमा बिभाजित हुँदै आयो भने आहिले यो सामाजिक रोग नै भएको छ। तिमी हामी हरु , कालो गोरो को बिभाजन मा पर्छोउ। भेने, हामी कालो होइनोउ , नत गोरो ( भन्ने बेलामा हामी गहुगोह्रो भन्छोउ। Discrimination is inside our house, forget about college.
Read Full Discussion Thread for this article