Posted by: chipledhunga August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
गाम्ले हो जदौ। दिनभरि बेफुर्सदी भैयो। चित्रेले बनाएको नयाँ चौतारी त रेकर्ड गतिमा झाँगिंदैछ नि। तिम्रो पनि यही बर्ष बिहे होस्, अनि सन्तानले डाँडाकाँडा ढाकून्। तिरुलाई जन्मदिनको धेरै धेरै शुभकामना। टायारा भगवतिलाई केक उपहार टक्राउन मन थियो, कतिवटा मैनबत्ती बाल्ने नै थाहा भएन। त्यसैले २.२ पाउन्ड (एक किलो हो हुन त तर ठाम अन्सारको को चलन गर्या) पुस्टकारी टक्राएँ है। सबैलाई ह्याव अ गूड् वीकेन्ड।
Read Full Discussion Thread for this article