Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
ल! ल! ल! हेरन गरिहालेको कति छिटो!! हे हे हे झन तिमिले :D गरेकोले खुसि भएको देखिएकोले तिमिले बनाको भन्ने पक्का भयो भनेको नि त लाटि! सान्नानि यो माति तितौरीलाई लेखेको नपढ है? सान्नानि हे हे हे तिमिले बनायेको चाहिँ कम बाङ्गिएको रहेछ! कस्तो राम्रो सेल बनाउन जान्ने तिमि त! तितौरी माथि सान्नानिलाई लेखेको नपढ है? उफ! जिन्दगी गाह्रो छ यार!
Read Full Discussion Thread for this article