Posted by: Rahuldai August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
तिरा जी उर्फ तितौरी जी उर्फ तिरु जी उर्फ टायरा भगवती माता जी को जन्म दिनको पावन उपलक्षमा सबैले बधाई (बि)ज्ञापन गरे पनि यो ठुलदाईले किन गरेन भन्ने शंका उपशंकाम् शाखा शंका भयो होला नै। मैले बधाई दिन कन्जुस गरेको होइन। धरोधर्म होइन। मात्र न दिएको कारण हो-भोलि भन्छु।
Read Full Discussion Thread for this article