Posted by: Birkhe_Maila August 3, 2007
Login in to Rate this Post:
0
?
लोल तितौरी!
अब एउटा प्लास्टिक को ब्याग पनि देऊ चित्रेलाई! बिचरा थ्याङ्क्स बोक्न गाह्रो हुन्छ! अलि लियो झोला देऊ नि फेरि नत्र बाटोमा थ्याङ्क्स पोखिएला!