Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
हन गाममा अर्को बुडा नि आएछन र भन्छु?? दुर्गे माताओ कुरो सुन्दा जो झैँ लाउछ के जाति झिम्मालबा बन्ने बुडा आ'चन रे! लोल! तिमिहरुको सेल को चित्र चौतारिमा राखेका थियौ नि हे हे हे जमानामा! कसको सेल हो कुन्नि, तितौरीकै हो क्यार गोलो बन्न खोज्दा खोज्दा बिचमै पिठो सकिएको जस्तो टुइँक्क घुमेको थियो नि अलिकता बाहिर आएर!
Read Full Discussion Thread for this article