Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
खै कुरा के के भ यो के के! कुम्लेलाई चार किलो पठाउने रसबरिले सबैलाई दिन्छ! आच्या हैन क्यार, चारकिलो कुम्ले रसबरिलाई पठाउने। धुत् यो त झन मिलेन। खास चारकिलो रसबरिले दुर्गेमातालाई मेल गर्ने। उप्स झन भएन। चारकिलो रसबरि चारकिलो कुम्ले लाई चार पल्ट मेल गर्ने। हरे झन भएन... खास रसबरि कति? कुम्ले कतिजना? तितौरी, सान्नानि र जिम्मालबा लाई रसबरि पठाउने कि रसबरिले तिनकिलो पठाउने?? उफफफ् कन्फयूजन
Read Full Discussion Thread for this article