Posted by: Rahuldai August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
तारेमाम्, हैन गाँठे, यो चौतारी हवाइ जहाज गुडे जस्तो बेग हान्दो रैछ। आफु एक् छिन् ब्यस्त भएर बिजि भाको कहाँ पुगिसके छन्। हाम्रो देशको बिकास नि त्यही गति मा भए ................, । बुढाको बिचार क्या।
Read Full Discussion Thread for this article