Posted by: Bob Dai August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
काँट छुट्न पाम्नु जिम्माल बा? आज त्यो के जाति ट्यास-फ्री वीकेन्ड भनेर सप्पै गाछन किन्-मेल अर्न। अनी एस्सो मौकाँ चौका हानु भनेर चौतारीका आत्मिय मेम्बरलाई एस्सो हाई हेल्लो भनु भनेर आको। फेरी त्यो मुन्द्रे डाँकाले देख्यो भने सातो लिन्छ मेरो। बरु एस्सो आम्दै गरम्ला नि। ट्याम ट्याम्मा चियाउने त गर्छु तर लेख्न चाँही अली मिल्दैन भन्या शेरखाँ।
Read Full Discussion Thread for this article