Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
लु रातो रिबन लाउँदिन भन्चे नारन! झन कस्तो मजाओ गित छ- यो हाम्रो नेपालमा रातो रिबन फिरिरि कालो कपाल मा हुन त हो के जाति आचकल तो कपाल नि भोगटेको बोक्रा जस्तो छोटो बना'र काट्छन रिबन अडिए पो कपालाँ! बरु हेरबेन र किलिप किन्दिनु परो अस्तो छ। बजिया तो चुरौटे एउटा किलिपको दुइ रुप्पे भनेर मर्छ। कुरो मिला'र पाँच रुप्पेमा एउटा किलिप र एउटा हेरबेन द्यो भने तेइ किन्दिम त?
Read Full Discussion Thread for this article