Posted by: Pretty August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
हाहाहाहाहा BMLB BMLB कति हसाएर मारेका। कुम्लेले झेल्ली गर्यो आजै भन्देर, म फस विश गर्छु भनेको त ल। तिरु तिम्रो गोश्वारा हुलाक मैल चेक गर्यो? धेरै धेरै शुभकामना जन्मदिनको है त नानु। अनि जिम्माल बाले त्यो साथी सङ्ग को फोन वार्ता चौतारीमा किन राख्या होला साथी हरु? १) सबैले बुढो भन्ठान्नाले जिम्माल्नी खोज्न गारो भएकोले आफू young नै रहेको जानकारी दिन २) बुढो नै भएता पनि जिम्माल्नी आमाले छोडेर गएकोले आर्को जिम्माल्नी खोज्न
Read Full Discussion Thread for this article