Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
लु अगि समाचार लेख्दा लेख्दै देखेर विस गरेको यता फेरि आफ्नै पाराले अर्न मुन लाओ क्यार्नु! ल तितौरी जन्मदिनको धेरै धेरै शुभकामना! पोहोर भन्दा अलि ठुलि भयौ झन ज्ञानि भयौ। ल मनले चिताएको पुगोस! झन खुसि हुनु, दामि पढ्नु नामि हुनु!
Read Full Discussion Thread for this article