Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
छाप्दा छाप्दै: भगवति हिजो उत्पन्न भएता पनि जन्मदिन भोलि- भगवतिको आज जन्मदिन परेकोले रेडियो चौतारीबात श्रिकृष्णजन्माष्टमी मनाए जसरि सुश्रिटायरा जन्मदिन मुल समारोह समितिको गठन गरिएको छ। उक्त समिति सहित सम्वाददाता तथा भगवतिको हजुरबा बिर्खे माइला जन्मदिनको शुभकामना चडाउँदछ। शुभ जन्मदिन्! यो बर्ष रमाईलो होस, मनका चिन्ता हराउन र सबैले मन पराउन्। देशका हलुवाइ पसलेहरुको आकस्मिक बैठक- भर्खरै भएको भगवति उत्पत्ति संगै देशमा अनेकौँ आर्शर्यजनक घटना हरु घट्ने क्रममा आज राजधानिमा देशका हलुवाइ पसलेहरुको एक आकस्मिक बैठक बस्यो। बर्षौँ देखि लड्डु पेडा उत्पादन गरिरहेका उक्त हलुवाइ पसलेहरुको बैठकको बिषय थियो लड्डु पेडा उत्पादन तत्लाकै रोकेर देशमा अचानक बढेको पुस्टकारिको माग पुरा गर्नु। गणेशजीको लड्डु प्यारो भने जस्तै टायरा भगवतिलाई पुस्टकारि धेरै नै मन पर्ने हुँदा भक्तजन हरुले लड्डु पेडा किन्न तिर मन नगर्नाले करिब १०० ट्रक लड्डु पेडा कुहिएर गएको समाचार प्राप्त हुन आएको छ। उक्त बैठकमा नेपाल हलुवाइ महासंघका अध्यक्ष श्रि उदरमोटे हलुवाइले आजकै मिति देखि लागु हुने गरि सम्पुर्ण हलुवाइ पसलले केवल र केवल पुस्टकारी मात्र बनाउन पाउने नियम जारि गर्नु भयो। बिल गेट्स द्वारा आकस्मिक बैठक- सिलिकन भ्यालि, माइक्रोसफ्ट कम्पनिका प्रेसिडेन्ट श्रि बिल गेट्सले पनि आज एक आकस्मिक बैठक बोलाउनु भएको छ। उक्त बैठकले गरेको निर्णय अनुसार संसारभरिका सबै कम्प्युटर कि बोर्डहरु डम्पिङ साइटमा फालेर अब एक नयाँ किसिमको कि बोर्ड उत्पादन गरिने छ। भगवतीलाई मन पर्ने अक्षरहरु :D, @#$#% ((( )))) तथा  र :P हरु जता ततै राखिएको कि बोर्डले मात्र बजार पाउने छ। फलफुल व्यवसाइहरु द्वारा नया निर्णय- 'फलफुल व्यवसाइ संघ'को आज बसेको आकस्मिक बैठक बाट गरिएको निर्णय अनुसार उक्त संघले आफ्नो संगको नाम परिवर्तन गरेर 'रोटफलफुल व्यवसायि संघ' राख्ने छ। भगवतिको अति नै प्यारो शब्द फल नभएर रोटफल भएको कारणले संग उक्त निर्णय लिन बाध्य भएको हो। कतै नाजनु, ट्युन ईन्टु रेडियो चौतारी।
Read Full Discussion Thread for this article