Posted by: Birkhe_Maila August 3, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
लोल सान्नानि! हाहाहाहा! बुडापाका डट कम र हजुरबा डट कम त ठिकै थियो तर यो बाजेबराजु डट कम मा त जान्न बाजेबराजु भनेको त मरेर गएका पुर्खाहरु हैनन र?? हेहेहेह शिरीष गुरु के हो??? सबै ठिकै चल्दैछ हैन? आजकल अलिक फ्रायडवादी कुराहरु देखिन्छ हजुरको कविता/गजल तथा लेखाइमा!
Read Full Discussion Thread for this article