Posted by: Madness August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
लाग्छ छुट्कि हमको चिनेछ- पहले गफ हमि करेन भेटघाटे भएन म्याड भैया बुलाउँथ्यो धेरै बात भएन आज छुट्कि बुलाउनलाई पाँचगो 'ई' युज कियो बहुते सोचेँ आज् लाग्छ छुट्कि हम्को चिनिलियो अरे छुट्कि कैसन छ सबकुछ? हमि भानजिको भेटनेको खातिर दु किलो आम और मिठाइका डिबिया लिएर आवँछ!
Read Full Discussion Thread for this article