Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
हाहाहा सान्नानि! यिनि पुन्टे दाई टिमुरको छोप खान्छन्, सुन्तलाको चुक बनाउँछन्, इस्कुसको मस्यौरा चाख्छन्, माछाको फिलाको कबाब बनाउँछन्, चिया भुटेर खान्छन, जिम्बुको दाल बनाएर मास फुराउँछन् अनि आलुमा टुसा उमारेर क्वाँटि खान्छन्। इनको लिला अपरम्पार छ!!
Read Full Discussion Thread for this article