Posted by: Pretty August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
अघिल्लो चौतारीबाट -------------- "टिम्मुरको छोपसंग हरियो काँक्रो खाइ रा'। " हैन पुन्टे दाई तीलको पो छोप सुन्या छु त मैले टिम्मुरको नि हुन्छ र? ठुल्दाइ हजुर जस्तो लेखकले मेरो झार्पात लेखाई मन पराइदिनुभयो, I feel great. तितौरी बाकी कथा रे? दीपले भन्या जस्तो मैजरो गरिसके त मैले। ठुली मैजरो भन्या के हो दीप र जिम्माल बालाई था होला। अँ साच्चि जिम्माल बा हजुरले सुनेको घटनाको कथा सुनम न त, पुलीज। नेप्ची दिदी तेइ त निलिमाको मलाई नि माया लाग्यो। thank you दिदी। पुन्टे दाई thank you delete नगरेकोमा रे क्या तर हेर्नु न चित्रेले नयाँ चौतारी बनाएर मेरो कथा त हराइहाल्यो नि। thank you चित्रे चौतारी बनाएकोमा हैन नि कथा मन पराएकोमा(j/k है चित्रे) thank you चना दाई। --------------------------------- अब यो चौतारीमा ठुली, जिम्माल बा, रिठ्ठे, कुम्ले, ठुल्दाई, दुर्गी भाउजु, अन्तरे, यामे, ग्वाँचे सबैलाई नमस्ते
Read Full Discussion Thread for this article