Posted by: Birkhe_Maila August 3, 2007
Login in to Rate this Post:
0
?
त्यो अरुणा लामाको गित लेखेको हैन मैले, अरुनै कसैले गाएको हो गायिका याद भएन अहिले! सुनिन्छ दुर्गे माता सुनिन्छ, बुडेसकाल लाउदा सम्म एउडै गित बाँकि हुन्न!