Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
लोल बिर्खे दादु रे! दुर्गे माताले लेख्नुभ'को अरुणा लामाको गितमा म पहिला धेरै पटक अर्को गित संग झुक्किन्थेँ। कुन बेला टेक्यौ मनको संघार थाहा नै पाइन सुस्तरी बढ्यो मुटुको धडकन रोक्न नै सकिन
Read Full Discussion Thread for this article