Posted by: Durgesori August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
सबैले भन्थे मायालु फुल भै आँखामा फुल्छु कर्मैले हजुर आँसुमा म भुले म आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु कुन मनले हजुर गीतमा म भुले सुन्दछु मेरो यै धर्ति भित्र आफ्नै छ रगत पाउदिन तर कोइ पनि आफ्नो बेग्लै छ जगत
Read Full Discussion Thread for this article