Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
नयाँ ओक्रे गाममा गर बच्चा बच्चालाई श्री बडाभारदार पुन्टेन्द्र कहाँ राज होइबक्सन्छ? भनेर सोध्यो भने पिटि पिटि त्यहिँ लगिदिन्छ! वहाँ त्यतातिर राज हुन थालेको पनि गोडा एक बिस चानचुन बर्ख भओ क्यार!
Read Full Discussion Thread for this article