Posted by: Durgesori August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
शुकरबारे जदौ यो बिर्खे माइलाको!!! आज त गुड फुराइ डे सबै जना निकैनै फिरेस मुडमा होला भनि सोचेछु! हरि त माओलि जाने तर्खर गर्दै होला, कोसेलिहरु पोका पार्दे होलान् । उता मामा पनि भान्जो आउने बाटो हेर्दै बसिरहेका होलान्। लौ हरि राम्रो सँग जाउ है । शुभ- यात्रा!
Read Full Discussion Thread for this article