Posted by: भउते August 2, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
कति बिधी जोतेछन् गाम्लेहुरले दिन भरि। म त उही पुरानो मेलोमा खोज्न गा'को। गौतमदाइ, आज केही नराम्रो सपना त देख्नु भे'न नि हगि ? म त रातभरि के के नानाथरि देखेर पछि उठेर टन्न पानी पिएर सुते पछि बल्ल ठीक भो, धत्तेरी। धेरैको आयु बढ्यो जस्तो ला'छ गएको राति त। चित्रे, खै के आशिष दिम खै ! आफै भुक्का छु। जे होस बधाइ चाहीँ दिएँ। लोल पुन्टे-दा हा हा हा सबैलाई सन्ध्याकालिन नमस्ते गरेँ है त। हरि-ज्यु लोल !
Read Full Discussion Thread for this article