Posted by: chanaa_tarkaari August 2, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
आजको दिन फुर्सतमा चौतारी हेरियो दङ्ग परियो १-२ राउण्ड जदौ ठोकियो । टाप कसियो आर्को गामतिर छिरियो भालेजुधाइ खेलियो गोदियो गोदाइ खाइयो फेरि चम्किचम्कि गोदियो हल्लागुल्ला "झगडा नगर" "झगडा नगर" भनेको सुनियो चुपचाप फर्कियो फेरि चौतारीमै बसियो कथा कविता जुहारी दङ्ग पर्दै पढियो फेरी एकचरण जदौ ठोकियो लु जा नयाँ चौतारीआँ पुरानो टुक्रा पेस्टेर नयाँ जदौ चित्रेको भि एगो लरकि मिलिहालोस, चोतारी बनाउँनेको लागि धनवाद करेछुँ । जय हनुमान जि कि ।
Read Full Discussion Thread for this article