Posted by: Poonte August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हैन, कता हो त्यो नयाँ डिलिट अप्शन भन्नि? मैले त प्याट्टै देखिन त! सान्नानीको कथा डिलिट गर्दिम् भनेको... ...होईन ब्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽरे, सान्बुईनी! मज्जा आयो पढ्न। बरु, त्यो सेल्डिल हिल वाला भे त निलिमाले त्यो बज्जेको खप्पराँ गाढिदिए हुने नि, ठहरै हुने अरि! लु, म त माछा तार्न गईं अब। भ्यागुते कता म-यो? तारेको माछा खाने, बाबु? माछा, माछा, माछा, माछा..............भ्यागुता!!!!!!!!!!!
Read Full Discussion Thread for this article