Posted by: sprakashp August 2, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
साझाका एक प्रयोगकर्ता मित्रले फोन गरेर भनेका थिए साझामा गरमागरम भइरहेको छ । उनले भनेको पनि तीन दिन भइसक्यो तर बेफूर्सदका कारण यो गरमागरम हेर्न पाएको थिँइन । आज बल्ल अलिकति फुर्सद भएर साझामा भ्रमण गर्दा सबैका विचारहरु पढेँ । खुशी लाग्यो । चेतनाको स्तर ब्यक्तिब्यक्तिबीच फरक हुन्छ । बुझाइमा आआफ्नै परिधी र परिवेश हुन्छ । र त्यो स्वतन्त्र हुन्छ । मेरो विचारमा त्यो स्वतन्त्रताको उपयोग सबैले गर्न पाउनु पर्छ । सबै मित्रहरुलाई धन्यावाद । नमस्कार ।
Read Full Discussion Thread for this article