Posted by: Birkhe_Maila August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
"क्यार्नु ठुल्दाइ आफ्नो त bad luck नै खराब छ । प्रीती बस्नु पहिले नै tragedy पर्दिन्छ" के कुरो अर्छौ रिट्ठे, तिमि र भर्खर को कल्कलाउँदो ठिटा छौ, आफ्नु सेतै फुलिसक्दा त उहि हाल छ! बरु न्युरोडमा टिपटप समोसा पसलमा समोसा खानेबेलामा भित्तामा टाँसेको गिताको कुरा याद गर्दै बस्दा मन शान्त हुन्छ- " तुम क्योँ चिन्ता करते हो?" "तुम्हारा क्या गया है? खालि हाथ आए थे खालिल हाथ जावोगे" " जो कुछ भि मिला, यहिँ मिला है, और यहिँ छोडकर जावोके" " तुम क्योँ चिन्ता करते हो?"
Read Full Discussion Thread for this article