Posted by: SexyDeuta August 2, 2007
Wireless hero Mahabir pun
Login in to Rate this Post:     0       ?        
जननी जन्म भुमी जन्म दाता आमाको सदै माया गर्ने महाबिर दाई जन्म दिने आमा लाई जती माया गर्नु हुन्छ जन्मभुमिलाई पनि त्यती नै माया गर्नु हुदोरहेछ उहाको मात्रित्व र जन्मभुमी प्रतिको अर्पन र समर्पन हामी सबै ले आत्मसाथ गर्नु पर्छ हामीले उहाको पाठ सिक्नु पर्छ गाउबस्तिहरु मा रोइरहेका अँखाहरु मा हर्सित मुहारको उज्यालो दिप सल्काउन हामी सबै उहाको पछी पछी आ आफ्नो ठाउँ बाट लाग्नु पर्छ प्रक्रिती ले सजाएको हाम्रो मुलुक लाई अझ नेट्वोर्क ले सजाएर आफ्नै नेपालएे पनको मुलुक निर्माण गर्नु पर्छ उहाको देश प्रतिको माया हामी कसैले भुल्नु हुँदैन किनभने उहाले देश र जनतालाई माया गर्नु हुदोरहेछ यदी उहाले देश र जनता लाई माया नगरने भए को भए आजको महाबिर अंेरिकाको डलर ले महाबिर होइन महासेठ भएर अंेरिकामा बिलासी जिबन बिताइ रहेको पाउने थियौ तर उहा त महासेठ होइन महाबिर भएर गाउ गाउमा उज्यालो छर्दै गरीब र अशिक्षा सँग लडिरहनु भएको छ उहा लडाईंमा हामीले पनि साथ दिनु पर्छ तब मात्रा उहाको बिजय सम्भब छ|
Read Full Discussion Thread for this article