Posted by: Rahuldai August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
दुर्गे भाउजु आज मेरो जन्म दिन होइन क्या। आज ले ठ्याम्मै ३६५ दिन भाको यो मुलुकमा पाइला टेकेको। मदनवा खै आज ? हिजो मैले रिसिपी राखेको थिएं कसैले बनाएर खाए कि खएनन? कुन्नी।
Read Full Discussion Thread for this article