Posted by: Birkhe_Maila August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
लोल! सान्नानि मैले नि झगडा गरेको??? हैन भुराभुरि हो आओ आओ, खास यस्तो झगडा भए पनि सबै मिलेर बस्न सिक्न पर्छ भनेर भन्न खोजेको क्या सब बुडापाखा हरुले! ठुलि, ठुल्दाई, गोताएँ, चतुरे काइँलो, रिट्ठे, हरितालिके भान्जो सपैलाई जदौ!
Read Full Discussion Thread for this article