Posted by: भउते August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
आपताउनगल-जी, हजुरले नै भनेको हैन त चुप लाग् भनेर ? त्यै भएर चुप लागेको। नेपालकी छोरी-जी र पल्लाघरे अन्तरे-जीलाई नि नमस्ते टक्र्याएँ।
Read Full Discussion Thread for this article