Posted by: krk_nepali July 31, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
पँधेरो विवादमा आयो । सूर न तालदजीले पँधेरो लूगाधुने देखि लिएर नुहाउनेसम्मको स्थान हो भजस्तै मेरो विचारमा पनि पतनको लागि पधँरो पनि उपयुक्त हो । किनभने पँधेरामा भयो भने सफा गर्न धुन पखाल्न पाइन्छ । अनि पानीले बगाएर पनि लैजान्छ । कविले पनि यसै विचारले पँधेरोको जीकिर गरेका होलान् जसमा सहमति एवीसीले पनि जनाइ सकेका छन् । शिरिशजी यसलाई यसरी सकारात्मक रुपले पनि हेर्न बुझ्न सकिन्छ जस्तो लाग्छ ।
Read Full Discussion Thread for this article