Posted by: Deep July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
चौतारीमा आइयो उ सङ्ग शब्द साटीयो यता आएर बेसै गरीयो उस्को मन्दीर बनाईयो, मन पवित्र गरीयो यता आएर आस्तिक भैयो उ नआउँदा उदास भैयो, भतकिईयो यता आएर सास्ति खाइयो उस्लाइ भेटीयो, आफैलाइ हराईयो यता आएर राम्रै गरीयो उस्को स्वागतमा मदहोस, बिदाईमा बेहोस् भैयो यता आएर यस्तै गरीयो
Read Full Discussion Thread for this article