Posted by: Birkhe_Maila July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हरे सकिएन प्रभु! फिर्ता दिनुस्, अर्को दिउला। अब हुँदा हुँदा तितौरी पनि सरल नेपाली भनेको के हो रे! सरल नेपालि भनेको सरररर ललललल बगेको नेपाली उदाहरण: गाह्रो नेपाली- तिरा जि सामान्य नेपाली- तितौरी सरल नेपालि- तित्तौलुsss चित्रे र चनादाई जदौ! यि नानिहरुको कुरामा लाएर नमस्ते नि भन्न बिर्सिएछ गाँठे!
Read Full Discussion Thread for this article