Posted by: Birkhe_Maila July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
अझ ठुलि नै रिसाउने रे?? ल सुन सरल नेपालीमा गाह्रो नेपालीमा- श्रिखन्ड सरल नेपालीमा- स्यान्डलवुड गाह्रो नेपालीमा- खुर्पा सरल नेपालीमा- हँसियाको दाई खुकुरिको भाइ। खुकुरिलाई बिचमा टुइँक्क पारेर हल्का घुमाएको औजार। हँसिया - चक्कुलाई बिचमा टुइँक्क पारेर हल्का घुमाएको औजार औजार- हतियार हतियार- वेपन
Read Full Discussion Thread for this article