Posted by: Deep July 31, 2007
बि तीन -------- दीप
Login in to Rate this Post:     0       ?        
चिलाउने गयो त भन्दा "खै के गयो भन्ने के गएन भन्ने सिस्नो देख्ने त परै जाओस सिस्नो सुन्यो कि त तेइ सिस्ना काँडा जसरी जिउ भरी रौँ ठाड् ठाडा हुन्छन" भन्दै फेरी कन्याउन थाल्थ्यो बिचरा। मैले प्रश्नमै बाङ्गेलाई रोकेर पाठ्कलाई अघि जाने बाटो छोडदेको थें। मिसको कुरा बाटैमा भाकोले तुर्याईदेको। तितौरी र ठुली हाँस्या हेर्दा के लाग्यो भने तितौरीले दाँत बाँध्या (ब्रेसेज) रैन्छ अनि ठुलीले चै बाँध्या रे छ क्यारे। भौते पर्भो, ट्वाक पनि तालको थ्यो के --- तेसै न्वारन गर्या हो र भन्या -- जग्गे --- बस्ने नी हैन त पर्भो जग्ग्याँ? निम्तो पाम है -- बिर्खे, सउँसरीत र म सङ्ग दशाँ पढने त्यो केटीको मन उस्तै पर्भो मलाई त --- बुझ्नै नसकिने। गौतम, स्वस्ती गरेँ मैले नी। राहुल र यसोधराको के छ हाल खबर? पुन्टे ब्रो, पुरानो नयाँ हुँदा त खर्राँट हुने है --- सप्पै त हैन तेइ नी -- पोली, जदौ। रितेन् ब्रो, गाथमा आरामै? भातेहरु पिस्सिदै छन क्यारे अचेल त। प्रीट्टी, अभिबादन। जिरा दाई, तेस्तो फोर् फोर कुरा नगरम न -- पाठक भडकिन्छन के -- बरु त्यो गणेश थानको पाटीका गफ पनि सुनाम न, प्रभो। बास्साको चिठ्ठा पर्या त सुनीयो अरु नी सुनम न --- लौ त -- जिरा दाइ के छ अचेल? पुराना भुरालाई बिर्सीदीनी भन्या? मरीचदाई नी खै त्यो इन्धन् सस्थान्को डीपो गा छन् के रे दाउरा लिन भुसे चुलीलाई --- कि हैन? मिस, कुरो त हरीप ल्याको हो ल -- त्यो बाङ्गेले अबिर हाल्या कतै --- भैगो होईन होला।
Read Full Discussion Thread for this article